सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

  • सोमबार १८ साउन २०८३ ०५:५४ AM
सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्। दुई संस्थाबीच साउन १८ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो। सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सञ्जीवनी लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ । सञ्जीवनी लघुवित्त साविकको सुपर लघुवित्त  हो । नेपाल राष्ट्र बैंकले २०७९ भदौ २२ गते साविकको सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा The post सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने appeared first on Businesspana.