बिल्ड नेपाल ह्याकाथनमा बाँदर आतंक समाधान गर्ने एआई परियोजना ‘इनोभिजन’ टोलीलाई उपाधि

  • सोमबार १८ साउन २०८३ ०५:२८ AM
काठमाडौं। मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजन’ टोली विजेता बनेको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजित ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित चार सदस्यीय ‘इनोभिजन’ टोलीले ग्रान्ड… Continue reading बिल्ड नेपाल ह्याकाथनमा बाँदर आतंक समाधान गर्ने एआई परियोजना ‘इनोभिजन’ टोलीलाई उपाधि