सुनचाँदी दुवै महँगियो, आज कतिमा हुँदैछ कारोबार?

  • सोमबार १८ साउन २०८३ ०५:३२ AM
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले… Continue reading सुनचाँदी दुवै महँगियो, आज कतिमा हुँदैछ कारोबार?