कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताको बीमा दाबीबापत १० लाख हस्तान्तरण

  • सोमबार १८ साउन २०८३ ०५:४५ AM
काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई १० लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार परिवार सुरक्षा बचत खातामा उपलब्ध बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान… Continue reading कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताको बीमा दाबीबापत १० लाख हस्तान्तरण