पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

  • सोमबार १८ साउन २०८३ ०४:१८ AM
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल-मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी ,अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ । इण्डियनContinue reading "पेट्रोलियम पदार्थको मूल्य बढ्यो "