काँकडभिट्टा नाकाबाट नेपाली चिया निर्यातमा गिरावट, आम्दानी ६३ करोडले घट्यो

  • सोमबार १८ साउन २०८३ ०४:४० AM
झापा । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा चियाको निर्यात परिमाण र त्यसबाट भएको आम्दानी दुवै घटेका छन्। भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२/०८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो। अघिल्लो आव २०८१/०८२ मा भने चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो। यससँगै चिया निर्यातबाट हुने आम्दानी ६३ करोड ... The post काँकडभिट्टा नाकाबाट नेपाली चिया निर्यातमा गिरावट, आम्दानी ६३ करोडले घट्यो appeared first on Kalika Khabar.