विराटनगरमा प्रहरीको ‘मेगा अपरेसन’ : उद्योगी प्रकाश मुन्दडाको घरमा साढे पाँच घण्टा लगाएर छापा
सोमबार १८ साउन २०८३ ०३:३५ AM
विराटनगर : विराटनगरका प्रतिष्ठित उद्योगी, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवासमा सोमबार बिहान प्रहरीले साढे पाँच घण्टा लामो खानतलासी गरेको छ । बिहान ४ बजेदेखि करिब ९ः३०