विराटनगरमा प्रहरीको ‘मेगा अपरेसन’ : उद्योगी प्रकाश मुन्दडाको घरमा साढे पाँच घण्टा लगाएर छापा, उपलब्धि शून्य

  • सोमबार १८ साउन २०८३ ०४:२६ AM
विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवासमा सोमबार बिहान प्रहरीले सञ्चालन गरेको ‘मेगा अपरेसन’ अन्ततः उपलब्धिविहीन बनेको छ ।  करिब साढे पाँच घण्टासम्म घरदेखि