वर्षाकै बीच साउनको तेस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
सोमबार १८ साउन २०८३ ०४:४० AM
काठमाडौं। साउन महिनाको तेस्रो सोमबार आज बिहानैदेखि झरी परिरहे पनि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षाको पर्वाह नगरी श्रद्धालुहरू छाता ओढेरै भए पनि भगवान् शिवको दर्शन, पूजा-आराधना र जल अर्पण गर्न लामबद्ध भएका