सिमल तरुलबाट इन्धन उत्पादनको तयारी: ११ अर्ब लगानी भित्र्याउन सरकारको ‘ग्यारेन्टी’ पर्खिँदै किसान

  • सोमबार १८ साउन २०८३ ०४:४६ AM
काठमाडौं। नेपालमा सिमल तरुल (कासाभा) को प्रयोग गरी इथानोल उत्पादन गर्ने र कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने लक्ष्यका साथ कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानीको योजना अघि बढाएको छ। कम्पनीले करिब ११ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष