काठमाडौं। लगातारको मुसलधारे वर्षाका बाबजुद नुवाकोटस्थित सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन कार्य अवरुद्ध भएको छैन। प्रतिकूल मौसमको चुनौती सामना गर्दै श्रमिकहरू निरन्तर खटिएपछि काठमाडौं उपत्यकाको दैनिक फोहोर व्यवस्थापन सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। सिस्डोल ल्यान्डफिल