साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, काठमाडौँ उपत्यकासहित ४ जिल्लामा विशेष सतर्कता

  • सोमबार १८ साउन २०८३ ०४:२३ AM
विभागले स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन तथा आवश्यक तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ