उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

  • सोमबार १८ साउन २०८३ ०४:५१ AM
एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आयोजित एक शान्ति र्‍याली नजिकै भएको आत्मघाती विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । सार्वजनिक विवरणअनुसार उक्त घटनामा अन्य २६ जना घाइते भएका छन् । मृतकहरूमध्ये अधिकांश र्‍यालीको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू रहेको प्रहरी स्रोतले जनाएको छ । र्‍याली लक्षित गरी गरिएको उक्त भीषण विष्फोटका