पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

  • सोमबार १८ साउन २०८३ १०:१० AM
राधा लुइटेलफिदिम, साउन १८ गते । पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५ वडामा र...