विराटनगरका उद्योगी मुन्दडाको घरमा प्रहरीको छापा

  • सोमबार १८ साउन २०८३ १०:१९ AM
शशिधर पराजुलीविराटनगर, साउन १८ गते । विराटनगरका उद्योगी घराना मुन्दडा समूहका सञ्चालक प्रकाश मुन्दडाको घरमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्...