इन्डोनेसियाली फेरिमा आगलागीः ५ जनाको मृत्यु, ३९ बेपत्ता
सोमबार १८ साउन २०८३ १०:२७ AM
सुराबाया, साउन १८ गते । इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । उद्धारकर्मी तथा घटनास्थल आस...