दिल्लीमा बुधबार पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

  • सोमबार १८ साउन २०८३ ०५:०७ AM
काठमाण्डु – अपदस्थ भएको ठिक दुई वर्षपछि बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना पहिलोपटक सार्वजनिक हुने भएकी छन् । भारतीय पत्रिका द टाइम्स अफ इन्डियाका अनुसार उनी अगस्ट ५ बुधबार भारतको नयाँ दिल्लीमा आयोजना हुने एक भर्चुअल कार्यक्रममा सहभागी हुँदैछिन् । उक्त कार्यक्रममा हसिनाले आफ्ना भविष्यका योजना र बंगलादेश फर्किने सम्भावनाबारे धारणा राख्नेछिन् । ‘फरेन करेस्पोन्डेन्ट्स क्लब