२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८४१ जनालाई कारबाही

  • सोमबार १८ साउन २०८३ ०४:३७ AM
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २३, लेन क्रसमा २०, अवस्था ठिक नभएको २३,