रोटरी क्लब अफ भिजन काठमाडौंको दुलालले सम्हाले जिम्मेवारी

  • सोमबार १८ साउन २०८३ ०५:०४ AM
काठमाडौं। रोटरी क्लब अफ भिजन काठमाडौंले रोटरी वर्ष २०२६–२०२७ का लागि दोस्रो पदस्थापन सम्पन्न गरेको छ। आइतबार साँझ आयोजित कार्यक्रममा कृष्णप्रसाद दुलालले क्लबको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका छन्। दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा रोटरी क्लबका पूर्वअध्यक्ष, प्रतिनिधि तथा रोटरी परिवारका… Continue reading रोटरी क्लब अफ भिजन काठमाडौंको दुलालले सम्हाले जिम्मेवारी