धनुषामा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

  • सोमबार १८ साउन २०८३ ०५:११ AM
धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित प्रभावित क्षेत्रमा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाएको छ। आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरिएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम… Continue reading धनुषामा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै