काठमाडौंसहित यी चार जिल्लामा आज आकस्मिक बाढीको ‘उच्च’ जोखिमको पूर्वानुमान

  • सोमबार १८ साउन २०८३ ०३:२३ AM
काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन १८) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको ‘उच्च’ जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पवात, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र ... The post काठमाडौंसहित यी चार जिल्लामा आज आकस्मिक बाढीको ‘उच्च’ जोखिमको पूर्वानुमान appeared first on Kalika Khabar.