काठमाडौं । हिलसाइड कलेज अफ इन्जिनियरिङ, बालकुमारीमा .NET Web Development तथा Umbraco CMS सम्बन्धी दुईदिने Hands-on Workshop सम्पन्न भएको छ। .NET Hub Kathmandu को आयोजना, Umbraco को सहयोग र हिलसाइड कलेजको सहकार्यमा आयोजित कार्यशालामा हिलसाइडका Bachelor in Computer Engineering, BIT तथा अन्य कलेजका गरी ३५ भन्दा बढी विद्यार्थी र युवा आईटी व्यवसायी सहभागी भएका थिए।Continue reading "हिलसाइड कलेजमा .NET र Umbraco सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न"