चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । हाल सो सडकमा एकतर्फी मात्र यातायात सेवा सञ्चालित छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए । थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उनले