चालक अनुमतिपत्र : बिदामा पनि सेवा प्रवाह

  • सोमबार १८ साउन २०८३ ०९:११ AM
कपिल ज्ञवाली सिद्धार्थनगर, साउन १८ गते । बर्सौंदेखिको प्रतीक्षापछि ठुलो सङ्ख्यामा सवारीचालक अनुमतिपत्र छापिएर बुटवलस्थित यातायात व्यवस्था कार्यालयमा एकै पटक आइपुगेपछि वितरणमा अस्था...