आफ्नै भवनबाट पालिका अस्पतालको सेवा

  • सोमबार १८ साउन २०८३ ०९:३० AM
मुसीकोट समाचारदातारुकुमपश्चिम, साउन १८ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका अस्पतालले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । अस्पतालको नवनिर्मित १५ शøयाको आधुनिक भवन निर्माणपछ...