४२ प्रतिशत काममै रोकियो कानेपोखरी–लेटाङ–बुधबारे सडक

  • सोमबार १८ साउन २०८३ ०९:३२ AM
हरिप्रसाद कोइरालाउर्लाबारी, साउन १८ गते । ताप्लेजुङ र पाँचथरबाट इलाम र झापा नपुगी प्रदेश राजधानी विराटनगर पुग्न सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको कानेपोखरी–लेटाङ–बुध...