नेपालगन्ज नाकाबाट ८४ करोडको जडीबुटी निर्यात

  • सोमबार १८ साउन २०८३ ०९:४० AM
सिराज खाननेपालगन्ज, साउन १८ गते । देशकै प्रमुख जडीबुटी निकासी नाका मानिएको नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८२/८३ मा ३७ लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार...