कोशीदेखि महाकालीसम्मका नदीमा बहाव बढ्ने

  • सोमबार १८ साउन २०८३ ०९:५५ AM
काठमाडौँ, साउन १८ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभागले जारी गरेको ब...