एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार दिउँसोदेखि इरानसँग वार्ता सुरु हुने घोषणा गरेका छन् । साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोजेका हुन् । जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति