इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु

  • सोमबार १८ साउन २०८३ ०४:१० AM
एजेन्सी । इजरायलले आइतबार बिहान गजा पट्टीका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले यस साताको अन्त्यमा हमासका दुई कमान्डरहरूलाई समेत मारेको दाबी गरेको छ । गजाको नागरिक प्रतिरक्षा बलका प्रवक्ता महमुद बासलकाअनुसार इजरायली लडाकु विमानहरूले आइतबार बिहानैदेखि आवासीय भवनहरूलाई निशाना बनाएका थिए । आक्रमणमा