बाढी र पहिरोले यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)

  • सोमबार १८ साउन २०८३ ०३:२६ AM
काठमाण्डु – वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार वर्षा, बाढी र पहिरो देशका विभिन्न सडक खण्डहरू अवरुद्ध भएको छ । काठमाण्डु उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द छन्। काठमाढडु उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा साउन १८