काठमाण्डु – वर्षासँगै देशका केही जिल्लामा सोमबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले काठमाण्डुसहित २८ जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीमा आकस्मिक बाढी आई जोखिम हुने सम्भावना रहेको जानकारी दिएको छ। काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक