४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

  • सोमबार १८ साउन २०८३ ०४:०६ AM
हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४९.१८ प्रतिशतले बढेर १० करोड ६६ लाख पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.२२ प्रतिशतले The post ४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत appeared first on Businesspana.