चामल र खानेतेलको मूल्य बढ्यो, उपभोक्तामाथि थप भार

  • सोमबार १८ साउन २०८३ ०२:४० AM
काठमाडौं । पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेपछि उपभोक्ताको दैनिक खर्च बढेको छ । व्यवसायीका अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार स्टिम जिरा मसिना चामल प्रतिकेजी ८० रुपैयाँबाट १०० रुपैयाँ, पोखरेली चामल ९५ रुपैयाँबाट १२० रुपैयाँ र लङ्ग्रेन बासमती चामल १७५ रुपैयाँबाट १९० रुपैयाँ पुगेको छ । संघले थोक बजारमै मूल्य अस्वाभाविक रूपमा बढेको जनाएको छ । उद्योगीहरूले नेपाल चामल आयातमा निर्भर भएकाले भारतको निर्यात नीति, उत्पादनमा कमी र धानको समर्थन मूल्य वृद्धिको प्रत्यक्ष ... The post चामल र खानेतेलको मूल्य बढ्यो, उपभोक्तामाथि थप भार appeared first on Kalika Khabar.