काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आग राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रूपैयाँ बढाएको हो । यो मूल्यवृद्धिसँगै भोलिदेखि पहिलो वर्ग (चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज) मा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान प्रतिलिटर १९७ रूपैयाँ ५० पैसा पुगेको छ । यस्तै दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १ सय ९९ रुपैयाँ र तेस्रो वर्ग ( काठमाडौं, पोखरा र दिपायल) मा २ सय रुपैयाँ पुगेको छ। यस्तै निगमले हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्य बढाएको ... The post फेरि बढ्याे पेट्राेल-डिजलकाे मूल्य, प्रतिलिटर कति पुग्याे ? appeared first on Kalika Khabar.