विराटनगर: मोरङको विराटनगर महानगरपालिका–४ आयल निगमस्थित कोशी राजमार्गमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आइतबार राति बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले सडक पार गर्दै हिँडिरहेका करिब