कोटीहोममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु

  • सोमबार १८ साउन २०८३ ०२:२८ AM
झापा :  झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सोमबार बिहान पिकअप भ्यानको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिहान करिब ६ः३० बजे पूर्व–पश्चिम राजमार्गमा दमकतर्फबाट बिर्तामोड आउँदै गरेको मे १ च ५१०४