सरकारी नीतिको अभावमा कियान केमिकल्सको ११ अर्बको इथानोल परियोजना जोखिममा

  • सोमबार १८ साउन २०८३ ०३:०५ AM
काठमाडौं :  नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने उद्देश्यसहित कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानी योजना अघि बढाएको छ । कम्पनीले सिमल तरुललाई कच्चा पदार्थका रूपमा प्रयोग गरी इथानोल उत्पादन गर्ने लक्ष्यसहित ११