रोल्पाको इरिवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
सोमबार १८ साउन २०८३ ०८:०८ AM
काठमाडौँ, साउन १८ गते । रोल्पा जिल्लाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ३ः०७ बजे म्याग्निच्युड (एमएल) ४.४ को भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...