काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । यसको धक्का रोल्पा तथा आसपासका जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ । भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै आधिकारिक