काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम्मको सडक अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक पूर्ण वा आंशिक रूपमा बन्द छन् । ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा सोमबार बिहान