धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

  • सोमबार १८ साउन २०८३ ०२:१६ AM
बागमती / मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएको सिसमहल धार्मिक पर्यटकको आकर्षण बनिरहेको छ । मन्दिरका लक्ष्मी नारायणको दर्शनसँगै परिसरभित्र