नाम्सी नयाँ पुलमा ढुंगा खस्यो, मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध

  • सोमबार १८ साउन २०८३ ०२:३५ AM
मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ । हाल पुरानो पुलबाट सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ । ढुंगा हटाउन डिभिजनको उपकरण परिचालन गरिसकिएको र सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको छ । सडक डिभिजनले यात्रु तथा