इनरुवामा गोठमा आगलागी, एक लाख ६९ हजार रुपैयाँको क्षति

  • सोमबार १८ साउन २०८३ ०१:२३ AM
इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुरमा गएराति भएको आगलागीबाट एउटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।  प्रहरीका अनुसार गएराति  करिब १२ः२० बजे मोहम्मद मियाको टिनको छाना, काठ र सिमेन्टको पिलरले बनेको गोठमा अज्ञात कारणबाट