भद्रपुर : झापाको भद्रपुरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–५ नयाँबजार क्षेत्रमा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ निवासी ५२ वर्षीय रबिन तामाङलाई