प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स भव्य रूपमा सम्पन्न
सोमबार १८ साउन २०८३ ०२:०३ AM
चितवन : चितवनमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स भव्य रूपमा सम्पन्न भएको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को समीक्षा, आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक