काठमाण्डु – देशका केही स्थानमा सोमबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो धेरै भारी वर्षाको सम्भावना छ। राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली