महिनौँदेखि सडकबत्ती बन्द, सर्वसाधारण सास्तीमा

  • सोमबार १८ साउन २०८३ ०७:४८ AM
सुधा देवभारदह (सप्तरी), साउन १८ गते । राजविराज नगरपालिकाभित्रका अधिकांश सडकबत्ती (स्ट्रिट लाइट) लामो समयदेखि नबलेपछि सर्वसाधारणले रातिको समयमा आवतजावत गर्न सास्ती भोग्नुपरेको छ। घर...