गोरखामा खाना पकाउने ग्यासको अभाव, उपभोक्ता मर्कामा

  • सोमबार १८ साउन २०८३ ०७:५६ AM
गुणबहादुर रोकासुलीकोट, साउन १८ गते । गोरखा जिल्लामा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव भएपछि सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन्। गोरखा सदरमुकाममा ग्यास सिलिन्डर स...