आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो ?

  • सोमबार १८ साउन २०८३ ०१:१७ AM
काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले आइतबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको